काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा अभिनेता भुवन केसी काठमाडौँ महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्ने भएका छन् । उनी स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट मेयर पदको उम्मेदवार बन्ने भएका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
सो पार्टीको मंगलबार साँझ काठमाडौँमा बसेको केन्द्रीय कार्य समितिको बैठकले केसीलाई उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । रेश्मा लामालाई महानगरको उपमेयर पदको उम्मेदवार चयन गरिएको अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
केसीलाई उन्नत लोकतन्त्र पार्टीको परराष्ट्र विभागको अध्यक्षको जिम्मेवारी पनि दिएको छ । यसअघि अभिनेता केसी राप्रपा प्रवेश गर्न लागेको चर्चा चलेको थियो । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।
प्रकाशित मिति: बुधबार, चैत्र २३, २०७८
प्रकाशित समय: ११:३२:३४