काठमाडाैं – जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई थुनछेक बहसका लागि नवलपुर लगिएकाे छ । शाहलाई मंगलबार बिहान नवलपुर लगिएकाे हाे ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
जिल्ला अदालत नवलपुरमा चलिरहेकाे बलात्कारकाे मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिएकाे जिल्ला कारागार तनहुँले जनाएकाे छ । जिल्ला अदालत नवलपुरबाट थुनछेक बहस प्रयोजनको लागि शाहलाई उपस्थित गराइदिनु भन्ने पत्रअनुसार शाहलाई नवलपुर पठाइएको हाे ।
शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा गत चैत ३ गते मुद्दा दर्ता भएकाे थियाे । उनीमाथि नाबालिका बलात्कारकाे गम्भीर अभियाेग लागेकाे छ ।
प्रकाशित मिति: मंगलबार, चैत्र २२, २०७८
प्रकाशित समय: १८:०४:१८