काठमाडाैं – सरकारले लामो दूरीका सार्वजनिक यातायातका साधनको भाडादर बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यातायात व्यवस्था विभागले लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर बढाएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
आइतबारदेखि लागू हुने गरी अन्तरप्रदेशमा चल्ने सवारी साधनको भाडादर समायोजन गरिएको विभागले जनाएको छ । सार्वजनिक यातायात सञ्चालनका १३ वटा सूचकका आधारमा भाडा समायोजन सम्बन्धी समितिले दिएको प्रतिवेदनका आधारमा भाडादर समायोजन गरिएको विभागको भनाइ छ । विभागले यात्रुवाहक साधनमा १० प्रतिशत भाडा बढाएको छ ।
त्यस्तै, मालवाहक सवारी साधनको पनि पहाडी र तराईमा भाडादर बढाएको छ । पहाडी रुटमा १३ प्रतिशत र तराईका रुटमा १५ प्रतिशत भाडादर बढेको छ ।
यस्तो देशका विभिन्न रुटको भाडा :-
प्रकाशित मिति: आइतबार, चैत्र २०, २०७८
प्रकाशित समय: २०:१७:४२