टोकियो – अमेरिका र जापानले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का सदस्यहरूलाई सेमिकन्डक्टर र अन्य रणनीतिक घटकहरूको अभाव रोक्न नयाँ आपूर्ति शृङ्खला ढाँचामा सामेल हुन आग्रह गर्ने भएका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
‘चीनमा निर्भरता घटाउनुहोस्,’ निक्की एसिया समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ। नयाँ इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क यस वर्षको अन्त्यमा अमेरिकाले सार्वजनिक गर्नेछ । यसका विवरणहरू खुल्न बाँकी छ । अमेरिकाले जापानी सरकारसँग मस्यौदा आदानप्रदान गरिसकेको छ ।
जापानी समाचार एजेन्सीले जनाएअनुसार चीनलाई असन्तुष्ट पार्न र आसियान देशहरूलाई प्रोत्साहित गर्न सावधानीपूर्वक यसको परीक्षण गर्नुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, चैत्र १८, २०७८
प्रकाशित समय: १६:५६:४२