टाेकियाे – जापान सरकारले रुसी मुद्रा रुबलमा कारोबार नगर्न आफ्नो मुलुकको कम्पनीहरूलांई आग्रह गरेको छ । रुसी तरल प्राकृतिक ग्यास (एलएनजी) को कारोबारको लागि रुबलमा कारोबार नगर्न जापानले कम्पनीहरूलाई आग्रह गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
जापान सरकारका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले भने, ‘अहिलेसम्म जापानी कम्पनीहरूसँग रूसबाट एलएनजीको आपूर्तिको लागि विद्यमान सम्झौताहरू रुबलमा रूपान्तरणको आवश्यकतामा पर्ने सूचनाहरू छैनन् । यद्यपि त्यस्ता मागहरू प्राप्त भएमा जापान सरकारले कम्पनीहरूलाई रुबलमा कारोबार गर्न सहमत नहुन आग्रह गर्न चाहन्छ’, उनले भने ।
जारी रुस-युक्रेन युद्धले गर्दा रुस आफ्नै मुद्रालाई अन्तरराष्ट्रिय मुद्राको रूपमा प्रयोग गर्न चाहिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, चैत्र १५, २०७८
प्रकाशित समय: १७:४९:२०