काठमाडौं – नेपाल एयरलाइन्सले १३ चैतदेखि भारतको मुम्बईमा नियमित उडान पुनः सुरु गर्ने भएको छ । कोभिड-१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्षयता हवाई उडान बन्द रहेको यो रुटमा १३ चैतदेखि पुनः उडान सुरु गर्न लागेको नेपाल एयरलाइन्सले जनाएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
नेवानिले यो रुटमा साताको तीन वटा उडान गर्ने भएको छ । काठमाडौं-मुम्बई-काठमाडौं रुटमा बुधबार, शुक्रबार र आइतबार जहाज उड्नेछ । नेपाल एयरलाइन्सले अहिले नयाँ दिल्लीमा नियमित उडान गरिरहेको छ ।
कोरोना महामारी कम भएपछि वायुसेवा कम्पनीहरुको गुमेको बजार पुनर्स्थापित हुने क्रममा रहेको छ । निगमले नयाँ दिल्लीमा समेत दैनिक दुई जहाज उडान गर्ने घोषणा गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, फाल्गुण २७, २०७८
प्रकाशित समय: १:२४:५३