काठमाडौं – नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको छ । निगमले सोमबार साउदी अरेबियाको रियादस्थित सामान्य नागरिक उड्डयन प्राधिकरण कार्यालयबाट औपचारिक रूपमा उडान अनुमति प्राप्त गरेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्राधिकरणले साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रूपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति दिएको हो । यस उडान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने छ ।
निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरूप काठमाडौँ- रियाद-काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान सुरु गर्ने नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छन् ।
प्रकाशित मिति: आइतबार, फाल्गुण २२, २०७८
प्रकाशित समय: २३:००:५०