काठमाडाैं – चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिना (साउनदेखि मंसिरसम्म) मा ३० लाख ६० हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो परिमाणको मोबाइल सेट आयातका लागि नेपालबाट २२ अर्ब ९७ करोड रूपैयाँ बाहिरिएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
फोन भित्रिएबापत सरकारलाई ३ अर्ब ६३ करोड रूपैयाँ राजश्व उठेको छ । विभागको तथ्यांक हेर्दा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष १०.३७ प्रतिशतले आयात बढेको छ । गत वर्ष साउनदेखि मंसिरसम्ममा २७ लाख ७२ हजार सेट मोबाइल आयात भएको थियो ।
कोरोना महामारीपछि मोबाइल आयात बढेको व्यवसायीहरू बताउँछन् । एक त लकडाउनका कारण यातायातका साधन चलेनन्, अर्को अनलाइन कक्षा र घरमै बसेर कार्यालको काम गर्दा मोबाइलको माग बढेको हो ।
प्रकाशित मिति: मंगलबार, पौष १३, २०७८
प्रकाशित समय: १७:०१:०५