Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडाैं – चालु आर्थिक वर्षको ५ महिनामा १ करोड ४५ लाख बढीको घ्यू निर्यात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार जापान, भारत र हङकङमा गरी १ करोड ४५ लाख ७५ हजार बराबरको १४ हजार ६०० किलो घ्यू निर्यात भएको हो ।

तथ्यांक अनुसार जापानमा १ करोड ४२ लाख ३८ हजार बराबरको १३ हजार ८ सय किलो घ्यू निर्यात भएको छ । यस्तै, भारतमा ३ लाख ३६ हजार बराबरको ७ सय ५० किलो र  हङकङमा १ हजार बराबरको २६ किलो घ्यू निर्यात भएको छ ।

तपाईको प्रतिक्रिया