Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – आन्तरिक राजस्व विभाग अन्तर्गतको डडेल्धुरा राजस्व कार्यालयले करोडौ रुपैयाँ बराबरको सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिएको छ ।

कार्यालयले राजस्व छली गरेर भारतदेखि ल्याइएको सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिएको हो । आन्तरिक राजस्व कार्यालय डडेल्धुराका अनुसार भारतबाट स्टीकर नभएको सुर्ती, सुपारी र बिडी लगायतका वस्तु भन्सार छली भित्राउने क्रम बढेको छ ।  भारतबाट अन्तस्शुल्क स्टीकर नभएको सुर्ती, सुपारी र बिडी आयत भएको भेटिएपछि कार्यालयले नियन्त्रणमा लिन थालेको हो । नेपालमा बिक्री हुने सुर्तिजन्य पदार्थका आफ्नै नियमहरु छन् । स्वास्थ्यको लागि हानिकारक छ भनेर सन्देशमुलक फोटोहरु हालेको हुनुपर्छ ।

तर, अन्य देशमा प्याकिङ गरेको सुर्तिजन्य पदार्थ नेपालको नियम अनुसार हुँदैन । केही समय अघि मात्र विभागकै सक्रियतामा नक्कली अन्त : शुल्क स्टीकर प्रयोग गर्ने कम्पनी तथा व्यक्तिलाई कारबाही गर्दै आएको छ । अन्त : शुल्कको सन्दर्भमा कानुन विपरितका काम कारबाही नियन्त्रणका लागि विभागले सक्रिय बढाएसँगै अन्त : शुल्क मार्फत राज्यलाई हुने आम्दानी पनि करिब ३० प्रतिशतले बढेको विभागले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया