Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौँ – फेसबुकले अब क्रिप्टोकरेन्सीको विज्ञापन राख्न दिने भएको छ । विश्वभर क्रिप्टोकरेन्सीको चर्चा बढ्दै गएपछि मेटाले फेबुकमा विज्ञापन राख्न दिने भएको हो ।

यसअघि धेरै लामो समयदेखि फसबुकले क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रतिबन्ध लगाएको थियो । क्रिप्टो उद्यम पहिलेको भन्दा धेरै स्थीर र विश्वस्नीय हुँदै गईरहेकाले कम्पनीले यो निणर्य गरेको जनाएको छ ।

अहिले पनि विज्ञापनदाताहरुले लिखित सिफारिस भने पेश गर्नुपर्ने हुन्छ । मेटाले डिएम नामक आफ्नै क्रिप्टोकरेन्सी पनि सार्वजनिक गरेको छ । क्रिप्टोकरेन्सी भोलाटाईल रहेता पनि फेसबुकले पनि अब यसमा विश्वास गर्न सुरु गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया