Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – टेस्ला इंकको सेयर दोस्रो दिनमा पनि ओरालो लागेपछि एलन मस्कले यस हप्ता ५० अर्ब डलर गुमाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो, र जेफ बेजोसको २०१९ मा म्याकेनी स्कटसँगको सम्बन्ध विच्छेदपछि ३६ अर्ब डलरको गिरावटपछिको सबैभन्दा ठूलो एक दिनको गिरावट हो ।

अटोमेकरको केही दिनको उथलपुथलको बीच टेस्लाको यो गिरावट आएको हो । मस्कले आफ्नो कम्पनीको १० प्रतिशत सेयर बेच्ने या नबेच्नेबारे आफ्ना ट्वीटर फलोअर्सलाई सोधेपछि सुरु भएको उथलपुथल उनको भाइ किम्बलले ट्वीटर पोलभन्दा अघिमात्र सेयर बेचेको समाचार पछि जारी रह्यो । ‘द बिग शँःट्’ चलचित्रबाट प्रख्यात भएका लगानीकर्ता माइकल बरीले मस्कले आफ्नो व्यक्तिगत ऋण कभर गर्न सेयर बेच्न चाहेको हुन सक्ने बताएका थिए ।

यो गिरावटले विश्वकै सबैभन्दा धनी व्यक्तिको रूपमा बेजोसमाथिको मस्कको अग्रता ८३ अर्ब डलरमा सीमित पारेको छ । अमेजनका जेफ बेजोसलाई पछि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बन्दा मस्क र बेजोसको सम्पत्तिमा १४३ अर्ब डलरको फरक थियो, जुन विश्वकै चौथो धनी व्यक्ति बिल गेट्सको खुद सम्पत्ति भन्दा बढी हो ।

मन्दीको बावजुद टेस्लाको आम्दानीमा वृद्धि र स्पेश एक्सको उच्च मूल्याङ्कनका भएको छ । टेस्लाको बजार पुँजीकरण १ ट्रिलियन डलर भन्दा माथि रहेको छ ।

तपाईको प्रतिक्रिया