काठमाडौँ – पछिल्लो समय मुलुकको हरेक क्षेत्रमा परनिर्भरता बढेसँगै यस वर्षको तिहारमा करिब डेढ अर्ब रुपैयाँको भाइमसला आयात भएको छ । भन्सार विभागका अनुसार यो वर्ष विगतका वर्षभन्दा आयात तिहारमा बढेको हो ।
विभागको तथ्यांकअनुसार तिहारमा १ अर्ब ४७ करोड रुपैयाँको भाइमसला आयात भएको हो । यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो । ओखर, बदाम, काजु, किसमिस, पेस्तालगायत ड्राइफुडजन्य भाइमसलाको आयात वृद्धि भएको छ । धेरैजसो काजु भियतनाम र बदाम अमेरिका र भारतदेखि आयात भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, कार्तिक २४, २०७८
प्रकाशित समय: ११:१५:०४