शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
काठमाडौँकाबुलमा मंगलबार भएको दुईवटा छुट्टाछुट्टै विष्फोटमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । उक्त विष्फोटमा ४३ जना घाइते भएका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको सरदार मोहम्मद दाउद खान मिलिटरी हस्पिटल नजिक विष्फोट गराइएको थियो । आक्रमण इस्लामिक स्टेटले गराएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

एकजना आईएसले अस्पतालको प्रवेशद्वारमा आत्मघाती तबरले विष्फोट गराएको थियो  भने अन्य  थुप्रै आक्रमणकारीहरू अस्पताल भवनमा प्रवेश गरी तालिबानहरूलाई आक्रमण गरेका थिए । घटनाको थप विवरण आउँन बाँकी छ ।

 

तपाईको प्रतिक्रिया