Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौँ –  फेसबुकले २०२१ को तेस्रो त्रैमासमा ९ अर्ब डलर मुनाफा आर्जन गरेको छ। फेसबुकले तेस्रो त्रेमास (जुलाई–सेप्टेम्बर) मा  ९ अर्ब डलर नाफा कमाउन सफल भएको हो । जब गत वर्ष सो अवधिमा फेसबुकले ७.८ अर्ब डलरमात्र मुनाफा आर्जन गरेको थियो।

फेसबुकका अनुसार पछिल्लो एक वर्षको अवधिमा मासिक युजर्कको संख्या ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको छ।  त्यसो त एप्पलको गोपनीयतासम्बन्धी नियामका कारण फेसबुकको विज्ञापनबाट हुने कमाइ भने घटेको छ। जसका कारण राम्रो मुनाफाका बाबजुद फेसबुकको आम्दानीमा असर परेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया