काठमाडौं – चिप अभावले यतिबेला विश्व आतंकित छ । विशेषगरी इलेक्ट्रिक कार निर्माता तथा इलेक्ट्रोनिक्स डिभाइस निर्माताले चिपको ठूलो अभाव खेपिरहेका छन् । यस्तोमा विभिन्न देश तथा कम्पनीले चिप उत्पादनमा ठूलो लगानी गरिरहेका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यसैबीच ताइवानको टीएसएमसी र जापानको सोनी ग्रुपले संयुक्तरुपमा ७ अर्ब डलर (८ खर्ब ४० अर्ब रूपैयाँ बढी) लगानीमा जापानमा चिप निर्माणका लागि प्लान्ट खडा गर्ने भएका छन् । त्यसका लागि जापान सरकारले पनि सहयोग गर्ने जनाइएको छ ।
उक्त प्लान्टमार्फत अटोमोबाइल, क्यामेरा इमेज सेन्सर र स्मार्टफोन तथा स्मार्ट डिभाइसका लागि आवश्यक पर्ने चिप निर्माण गरिने जनाइएको छ । प्राप्त जानकारीअनुसार उक्त प्लान्ट सन् २०२४ सम्म सञ्चालनमा आउने जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, आश्विन २३, २०७८
प्रकाशित समय: २२:५५:२८