Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – भेनेजुएलाको केन्द्रीय बैंकले डिजिटल करेन्सीको सुरुवात गरेसँगै बिटक्वाइन, इथेरियम जस्ता डिजिटल करेन्सीको मूल्य अकासिएको छ । बिटक्वाइनको मूल्य ३ प्रतिशत वृद्धि हुँदै ४४ हजार ५३७ डलर पुगेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यस्तै मार्केट क्यापका आधारमा विश्वकै दोस्रो ठुलो क्रिप्टोकरेन्सी इथेरियमको मूल्य २.३ प्रतिशतले वृद्धि भएको जनाइएको छ । यसअघि भेनेजुएलाको केन्द्रीय बैंकले अक्टोबर देखी डिजिटल करेन्सी सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

सोही आधारमा भेनेजुएलाको केन्द्रीय बैंकले एसएमएसमा आधारित डिजिट करेन्सीको सुरुवात गरेको छ । त्यो सँगै बिटक्वाइन तथा इथेरियमको मूल्य अकासिएको हो ।

यसका साथै गत शुक्रबार अमेरिकाको फेडरल रिजर्भका अध्यक्षलाई क्रिप्टो करेन्सीको प्रतिवद्धका विषयमा प्रश्न सोधिएको थियो । उक्त प्रश्नको जवाफमा उनले क्रिप्टोकरेन्सी माथि कुनै प्रतिवद्ध नहुने जवाफ दिएका थिए । त्यसका प्रभाव पनि डिजिटल करेन्सीको मूल्यमा देखिएको छ ।

तपाईको प्रतिक्रिया