शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – दोस्रो कमेडी च्याम्पियन बनेका आफ्नो गृहजिल्ला ताप्लेजुङका भरतमणी पौडेललाई एमाले नेता योगेश भट्टराईले बधाई दिएका छन् । बधाई दिँदै उनले भरतमणीको जितले नेपाली हाँस्य कलाकारितामा नयाँ र सशक्त पुस्ताको उदय भएको बताएका छन् ।

फस्टरनर अप विक्की अग्रवाल र सेकेन्ड रनरअप सन्तोष थापालाई पनि बधाई दिएका छन् । नेता भट्टराई सुरुदेखि नै भरतमणीलाई जिताउन भोट माग्न व्यस्त थिए ।

तपाईको प्रतिक्रिया