Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – गुगलले जापानमा गुगल न्युज सोकेसको सुरुवात गरेको छ । गुगलले सन् २०२० को अन्त्यतिर आफ्ना प्लेटफर्ममा कार्डमा आधारित सामग्रीहरू प्रकाशनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सोकेसको सुरुवात गरेको थियो । जसका लागि कम्पनीले एक अर्ब अमेरिकी डलर बराबरको अनुमति समाचार संस्थाहरूलाई प्रदान गर्दै आएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गुगल न्युज सोकेस समाचारको झलक देखाउन एउटा प्लाटफर्म हो । गुगलको उक्त सोकेसमा लगभग एक हजार समाचार संस्थाहरू जोडिएका छन् । गत जुलाई सम्म उक्त संख्या आठ सय मात्रै थियो । गुगलसँग सहकार्य गरी समाचार उपलब्ध गराउनेमा जर्मनी, भारत, क्यानडा, अष्ट्रिया, अर्जेन्टिना, अष्ट्रेलिया, इटाली र चेक रिपब्लिक लगायतका देशहरू छन्। अब उक्त सुचीमा जापान पनि थपिएको छ ।

गुगलका अनुसार ९० प्रतिशत प्रकाशकले स्थानीय समुदायका समाचार उपलब्ध गराउने गरेका छन् । जापानमा गुगलले ४० भन्दा बढि प्रकाशकसँग सहकार्य गरेको छ । जसमा राष्ट्रिय, क्षेत्रीय र स्थानीय समाचार संस्थाहरू समावेश रहेको कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया