काठमाडौं — नेपाल स्टक एक्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । मंगलबार साँझ पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नुभएको हो ।
साउदले आफू पदीय जिम्मेवारीमा रहँदा कुनै अवाच्छित काम नगरेको भन्दै अनुसन्धानमा सहयोग पु-याउन राजीनामा दिएको बताउनुभएको छ । साउदमाथि आफ्नो परिवारका सदस्यका नाममा धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार गरेको तथा इन्साइडर ट्रेडिङको आरोप लागेको थियो । तत्पश्चात अर्थ मन्त्रालयले स्पष्टीकरण सोध्नुका साथै संसदको अर्थ समितिले छानविन गरी कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।
साउदसँगै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि पनि सर्वोत्तम सिमेन्टको शेयर परिवारका सदस्यको नाममा खरिद गरेको विषयमाथि छानविन भइरहेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, भाद्र ०९, २०७८
प्रकाशित समय: १०:३६:३२