Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – नेपालले हरेक वर्ष खर्बौँ रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याउँदै आएको छ । वैदेशिक रोजगारीमा गएका ठूलो संख्याका नेपाली कामदारले उक्त रमेट्यिान्स भित्र्याउँदै आएका छन् ।

गत आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले ८ खर्ब ७१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ । तर, आज सरकारले सार्वजनिक गरेको श्वेतपत्रले विदेशबाट भित्रिने रमेट्यिान्सको ७० प्रतिशत रकम उपभोग्य वस्तुमै खर्च हुने देखाएको छ ।

तपाईको प्रतिक्रिया