Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्वको धनाड्यको सूचीको पाँचौ स्थानमा झरेका छन् । पूर्वपत्नी मेलिन्डा गेट्ससँगको सम्बन्धविच्छेदपछि उनी सूचीको पाँचौ स्थानमा आइपुगेका हुन् ।

उनले पूर्वपत्नी गेट्सलाई माइक्रोसफ्टको सेयर बाँडफाँड गरेपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गभन्दा पछाडि आइपुगेको फोर्ब्सले जानकारी दिएको छ । हाल उनीसँग एक खर्ब २९ अर्ब ६० करोड अमेरिकी डलर सम्पत्ति छ। जुन जुकरबर्गकोभन्दा ०.५ प्रतिशतले कम हो ।

तपाईको प्रतिक्रिया