Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – एक वर्षको अवधिमा बंगलादेशसँग नेपालको व्यापार घाटा दुई गुनाभन्दा बढीले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८मा नेपालको बंगलादेशसँग व्यापार घाटा १०अर्ब३लाख३४हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यो घाटा ४अर्ब३३करोड७२लाख४० हजार रुपैयाँ रहेको थियो। गत वर्ष बंगलादेशबाट नेपालमा १०अर्ब६७करोड४४लाख१४ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट बंगलादेश मात्र ६७करोड४०लाख८०हजार रुपैयाँको वस्तु गएको छ।

तपाईको प्रतिक्रिया