काठमाडौं – एक वर्षको अवधिमा बंगलादेशसँग नेपालको व्यापार घाटा दुई गुनाभन्दा बढीले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८मा नेपालको बंगलादेशसँग व्यापार घाटा १०अर्ब३लाख३४हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यो घाटा ४अर्ब३३करोड७२लाख४० हजार रुपैयाँ रहेको थियो। गत वर्ष बंगलादेशबाट नेपालमा १०अर्ब६७करोड४४लाख१४ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट बंगलादेश मात्र ६७करोड४०लाख८०हजार रुपैयाँको वस्तु गएको छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८
प्रकाशित समय: १५:००:४४