आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – चीनमा कोरोना सङ्क्रमितको संख्या पुनः बढ्न थालेको छ । कोरोनाको उद्गमस्थल चीनमा आइतबार कोरोनाका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ ।

ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ । चीनको जाङ्सुमा मात्र स्थानीयरुपमै सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका थिए । त्यसैगरी युनान, लियानिङमामा अरु सङ्क्रमित समेत भेटिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया