काठमाडौं – गत आर्थिक वर्ष २०७७/७८मा नेपालले विश्वका १६१ भन्दा बढी राष्ट्रसंघ अन्तर्राष्ट्रिय व्यापार गरेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अुनसार नेपालले अन्तर्राष्ट्रिय व्यापार गरेका राष्ट्रमध्ये १३९सँग घाटा र २२सँग मात्र नाफामा रहेको छ। गत आर्थिक वर्ष नेपालले १५खर्ब ३९अर्ब ८३करोड ७०लाख६८हजार रपैयाँको वस्तु आयात गरेको थियो भने एकखर्ब ४१अर्ब १२करोड ४०लाख८० हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, साउन ०९, २०७८
प्रकाशित समय: १४:००:१२