काठमाडौं – फ्रान्सका लगानीकर्ताले नेपालमा १०७ वटा परियोजनामा लगानीको तयारी गरेका छन् । लगानीकर्ताले उक्त परियोजनामा एक अर्ब रुपैयाँको लगानी प्रतिबद्धता गरेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
उनीहरुले नेपालको जलविद्युत, कृषि लगायत अन्य क्षेत्रमा उक्त परियोजना सञ्चालन गरेर एक अर्ब रुपैयाँ लगानी ल्याउने प्रतिबद्धता गरेको उद्योग विभागले जानकारी दिएको छ । यस्तै दुईपक्षीय व्यापारमा नेपाल फ्रान्ससँग साढे ८ अर्बको घाटामा छ ।
प्रकाशित मिति: शुक्रबार, आषाढ २५, २०७८
प्रकाशित समय: २२:४२:५८