Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – राष्ट्रिय ध्वजाबाह नेपाल एयरलाइन्सले डेरी उत्पादन सरकारी स्वामित्वको दुग्ध विकास संस्थानबाट मात्र खरिद गर्ने भएको छ । नेपाल एयरलाइन्सले आफूलाई चाहिने दुग्ध पदार्थबारे दुग्ध विकास संस्थानसँग छलफल अघि बढाएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

एयरलाइन्सले उडानको क्रममा यात्रुलाई दिने डेरी उत्पादन वर्षेनी १५ करोडसम्मको खरिद गर्ने गरेको छ । चिज,बटर, दूध जस्ता पदार्थ एयरलाइन्सले खरिद गर्दै आएको छ । देशकै किसानले उत्पादन गरेको दूधबाट बनेका पदार्थहरुले बजार नपाउने अर्कोतिर सरकारकी स्वामित्वकै एयरलाइन्सले वर्षमा करोडौंको दुग्ध पदार्थ विदेशमा बनेको प्रयोग गर्ने अवस्था अन्त्य गर्न आफूले यो प्रस्ताव अघि सारेको नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए ।

उनका अनुसार सरकारी स्वामित्वकै संस्थाबाट खरिद गर्न सके नेपाली उत्पादनमात्र खपत हुन्छ । ‘यसका लागि तत्कालिन कृषिमन्त्री पद्मा अर्याल हुँदा छलफल अघि बढेको थियो,’ उाले भने । नेपालमा दूग्ध पदार्थको उत्पादन बढ्दै गएपनि विदेशबाट हुने आयात रोकिएको छैन ।

तपाईको प्रतिक्रिया