Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – अभिनेत्री वर्षा शिवाकोटीलाई यो वर्षको बजेटले निक्कै आनन्द दिएको छ । उनलाई अघिल्ला वर्षका बजेटले पनि खुसी नदिएका भने होइनन् । हरेक वर्षको बजेट निक्कै लोकप्रिय लाग्छ वर्षालाई । यो वर्षको बजेट झन धेरै लोकप्रिय देखिएको वर्षाले प्रतिकृया दिएकी छिन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक भएको भोलिपल्ट वर्षाले सामाजिक सञ्जाल फेसबुकमा बजेट कर्णप्रिय लागेको उल्लेख गरेकी हुन् । उनले लेखेकी छिन्, ‘बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो । यो पटक झन् राम्रो र कर्णप्रिय लाग्दैछ । तर, भाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ ।’

वर्षाले लेखेको जस्तै सार्वजनिक बजेटका विभिन्न शीर्षकलाई लिएर टिकका टिप्पणी भैरहेको छ । खासगरी सरकारबाहिर रहेका दलका नेता तथा कार्यकर्ताले बजेटमाथि टिप्पणी गरिरहेका छन् । यस्तै नेता तथा कार्यकर्तालाई बजेट पढाउने र बुझाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन गर्न भन्दै व्यङ्ग्य कसेकी छिन् । उनले अगाडि लेखेकी छिन्, ‘यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने ।’

तपाईको प्रतिक्रिया