Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेमाथि कडा कारवाही गर्न माग गरेको छ । बिहीबार राती भेरी अस्पतालमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ती जारी गर्दै दोषीमाथि कडा कारबाही गर्ने सम्बन्धित पक्षसँग माग गरेका छन् ।

‘कुनैपनि बहानामा स्वास्थ्यकर्मीमाथि हमला गर्नेलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि ऐन २०६६ अनुसार कडा कारवाहीको प्रबन्ध गरिदिन अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्यकर्मीहरूलाई उच्च मनोबलका साथ आफ्नो पेशागत धर्म निभाउने वातावरण बनाइदिन सबैमा मन्त्रालयले अनुरोध गरेको छ । विषम परिस्थितिमा पेशागत मर्यादा नभुली काम गरिरहेका स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै साङ्घातिक हमला हुनु निकै लज्जास्पद भएको मन्त्रालयका सह-प्रवक्ता अधिकारीले बताएका छन् । उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाइदिन सम्बन्धित पक्षसँग मन्त्रालयको माग छ ।

तपाईको प्रतिक्रिया