Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – भारतको कोरोना संक्रमणको दर घट्न थालेको छ । दोस्रो लहर सुरु भएको करिब २ महिनापछि एक सातासम्म लगातार थपिने संक्रमितको संख्यामा गिरावट आइरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पछिल्लो पटक ६ मेमा सबै भन्दा धेरै ४ लाख १४ हजार भन्दा धेरै संक्रमित थपिएका थिए । त्यसपछि हरेक दिन नयाँ संक्रमितको संख्या कम हुँदै गएको छ । पिसिआर परीक्षणको संख्या भने उत्तिकै रहेको भारतीय मिडियाले जनाएका छन् ।

पहिलो लहरमा कुल परीक्षणमा पोजेटिभ रिपोर्ट आउनेको संख्या भारतमा ५-६ प्रतिशत मात्रै रहेकोमा दोस्रो लहरमा २२ प्रतिशतसम्म भन्दा माथि पुग्यो । कुनै राज्यमा त ४० प्रतिशतसम्म पनि पुगेको थियो । अहिले त्यो दर घटेर २० प्रतिशत हाराहारी आएको भारतीय मिडियाले जनाएका छन् ।

भारतीय मिडियामा आएका खबर अनुसार दोस्रो लहरबाट आक्रान्त बनेका महाराष्ट्र, केरल कर्नाटक, उत्तर प्रदेश लगायतमा संक्रमणको दर ओरालो लागेको छ । दोस्रो लहरको पिक अवस्थामा पुगेर ओरालो लागेको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया