काठमाडौं – प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापासहित उनको सचिवालयका तीनजनामा संक्रमण पुष्टि भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत आफूलाई दोस्रोपटक कोरोना संक्रमण भएको जानकारी गराएका छन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र सचिवालयका अर्का एक सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रधानमन्त्री ओलीको भने रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार प्रधानमन्त्री ओलीसहित १५१ जनाको स्वाब संकलन गरिएको थियो । प्रेस सल्लाहकार थापा र सचिव भण्डारीलाई कोरोना संक्रमण भएको यो दोस्रोपटक हो ।
प्रकाशित मिति: शनिबार, बैशाख २५, २०७८
प्रकाशित समय: २३:४८:४५