Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – सरकारले फागुन २ गतेदेखि स्थानीय तहका जनप्रतिनिधिलाई कोरोना भाइरसविरूद्धको खोप लगाउने तयारी गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले फागुन २ गतेदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई खोप लगाइने जानकारी दिए । साथै जिल्लास्थित सबै सेवा प्रदायक सरकारी कार्यालयका कर्मचारीलाई पनि खोप दिइने गौतमले बताए ।

उनले त्यसका लागि सबै तयारी पूरा भएको जनाए । यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्ने अन्य कर्मचारीले पनि उक्त समयमा खोप लगाउन सकिने गौतम बताउँछन् ।

अहिले सरकारले पत्रकार र कूटनीतिक नियोगका कर्मचारीहरूलाई खोप लगाइरहेको छ । डा. गौतमका अनुसार जिल्लाका पत्रकारहरूलाई पनि फागुन २ गतेबाटै खोप लगाउने कार्यक्रम छ । उनले अन्य व्यक्तिको हकमा भने चाँडै खोप आउने र सोही अनुसार यथाशिघ्र लगाइने जनाए ।

तपाईको प्रतिक्रिया