Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – पारम्परिक रुपमा हाम्रोमा सस्र्यौँ वा सोयाबिनको तेलमा खाना पकाइन्छ । कतैकतै त तोरीको तेलमा पनि । तर, अब चीन, जापान तथा इटालीजस्ता देशमा जैतुन अर्थात् ओलिभको तेल पनि तरकारी पकाउन प्रयोग हुन थालेको छ । फेरि अध्ययनहरुले यसले खानाको स्वाद मीठो बनाउने मात्र नभएर स्वास्थ्यका लागि पनि निकै धेरै फाइदा पुग्ने देखाएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फ्याटी एसिडको मात्रा धेरै हुने भएकाले यसले हृदयरोगको खतरा कम गर्ने अध्ययनहरुले देखाएका छन् । यतिमात्र होइन, शरीरमा कोलेस्टेरोलको मात्र कम गर्न पनि ओलिभको तेल प्रयोग गर्न धेरै सुझाव दिएका छन् । ओलिभ तेल विभिन्न किसिम वा वर्गको हुने मान्यता छ । गाडा हुने एक्स्ट्रा भर्जिन ओलिभ तेल, पोमेस ओलिभ तेल र शुद्ध ओलिभ तेल गरि यो तेल तीन विभिन्न वर्गमा विभाजन गरिएको छ ।

अरु तेलहरु बिजबाट निकालिन्छ, तर जैतुनको तेल जैतुन फलबाट बनाइन्छ । यसले हाम्रो शरीरको स्वास्थ्यका लागि निधै धेरै फाइदा गर्छ । तर, जैतुनको तेल डिप फ्राइ गर्न चाहिँ प्रयोग गर्नु हुँदैन । डिप फ्राइका लागि प्रयोग गर्दा यसमा हुने पौष्टिक गुण हराउने विश्वास गरिन्छ । अर्को कुरा, जैतुनको तेल स्टोर गरेर धेरै समयसम्म राख्न पनि हुँदैन ।

तपाईको प्रतिक्रिया