Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – काठमाडौंको फुटुङमा बर्डफ्लु फेला परेको छ । तारकेश्वर नगरपालिका–७, फुटुङमा पालिकाएका हाँस र टर्कीमा बर्डफ्लु भेटिएको पशुसेवा विभागले जानकारी दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

फुटुङबाट संकलन गरिएको नमूनाको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बर्ड फ्लु देखिएको विभागले जनाएको छ । शुक्रबार बर्ड फ्लु पुष्टि हुने बित्तिकै सो क्षेत्रमा पालिएको पशुपंक्षी नष्ट गरिएको विभागले जनाएको छ ।

विभागले १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ वटा बटाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्टा र ७५ केजी दाना नष्ट गरिएको जनाएको छ । भारतमा बर्ल्डफ्लु देखिएपछि नेपालमा पंक्षीजन्य वस्तुहरुको आयातमा रोक लगाउँदै आएको थियो । काठमाडांँमै बर्डफ्लु देखिएपछि थप कडाइ गर्ने तयारी विभागले थालेको छ ।

तपाईको प्रतिक्रिया