काठमाडौं – कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट स्वास्थ्य मन्त्रालयमा कार्यरत कम्युटर अधिकृतको मृत्यु भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
मन्त्रालयको रामशाहपथ स्थित कार्यालयमा लामो समयदेखि कार्यरत कम्प्युटर अधिकृत कृष्ण गोपाल श्रेष्ठको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
सह-प्रवक्ता अधिकारीका अनुसार ५१ वर्षीय श्रेष्ठ ललितपुर गोदावरी निवासी हुन् । उनी कोरोना संक्रमण भई केहीदिन देखि चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारत थिए । वीर अस्पतालमा उपचारकै क्रममा श्रेष्ठको सोमबार मृत्यु भएको सह-प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १२, २०७७
प्रकाशित समय: २०:०५:११