Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – धेरै जना दिनको सुरुवात एक कप गरम कालो कफीबाट गर्छन् । तर केही यस्ता व्यक्ति पनि हुन्छन्, जो स्वास्थ्यका लागि सजगता अपनाउँछन्, कालो कफीबाट हुने नोक्सानका अफवाह सुनेर यसबाट दूर रहन चाहन्छन् । जबकि कफीबाट हुने नोक्सानभन्दा फाइदा धेरै छन् ।

ब्ल्याक कफीमा म्याग्नीज, पोटासियम, म्याग्नेशियम, भिटामिन बी–६, भिटामिन बी–३, राइबोफ्लेविन (भिटामिन बी–२) पाइन्छ । यस्ता भिटामिनले हार्ट अट्याक तथा मुटुसँग सम्बन्धित रोगबाट बचाउँछ ।

यसका अतिरिक्त ब्ल्याक कफीमा क्याफिनको मात्रा पाइन्छ । जो तपाईको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । एन्टीअक्सिडेन्ट्सयुक्त कफीले पार्किन्सन, अल्जाइमर जस्ता रोगको जोखिम पनि कम गर्छ । ब्ल्याक कफीले तपाईको मुडलाई पनि सही गर्छ ।

विशेषज्ञहरूको सुझाव छ कि एक व्यक्तिले एक दिनमा ४०० मिलिग्रामभन्दा बढी कफी पिउनु हुँदैन । क्रीम र अतिरिक्त चीनी विना नै कफी पिउनु लाभदायक हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया