Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – विश्व स्वास्थ्य संगठन डब्लूएचओले खोपले मात्र कोरोना माहामारी नियन्त्रणमा ल्याउन नसक्ने बताएको छ।

हाल अमेरिका, बेलायत, बहराइन, क्यानडा लगायतका देशमा कोरोनाविरद्धको खोप कार्यक्रम सुरुवात भइसकेका छन्।

डब्लूएचओले ती देशले अनुमति दिएका खोप प्रभावकारी भएको बताएको छ। सन् २०२१ भित्र विश्वभरका कोरोनाको जोखिममा रहेका मानिसमा खोपको पहुँच पुग्ने पनि डब्लूएचओको भनाइ छ।

यद्यपी डब्लूएचओका लागि पश्चिमी प्रशान्त स्वास्थ्य एजेन्सीको क्षेत्रीय निर्देशक डाक्टर ताकेसी कासाई भन्छन्,‘खोपले मात्र कोरोना महामारी नियन्त्रण गर्न सक्दैन।’

उनका अनुसार विश्वभरका मानिसले खोप प्राप्त नगरिन्जेलसम्म मास्क लगाउने, धेरै भीडभाड नगर्नेजस्ता कोरोनाविरुद्धको उपाय नअपनाए कोरोना नियन्त्रणमा आउँदैन।

उनले तत्काललाई कोरोनाको जोखिममा रहेको मानिस पहिचान गरेर खोप प्रदान गरिनुपर्ने र कोरोनाविरुद्धको उपायलाई भने अबलम्ब गरिरहनुपर्ने धारणा राखेका छन्। एजेन्सी

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया