काठमाडौं – विश्वभर गुगलका सम्पूर्ण सेवाहरु डाउन भएका छन् । गुगलका लोकप्रिय एप युट्युव, जिमेल लगायतका सबै सेवा नेपाल सहितका मुलुकमा डाउन भएका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
डाउन डिटेक्टरका अनुसार बिहान ११:५६ देखि सुरु भएको यो समस्याले विश्वभरका प्रयोगकर्तालाई प्रभावित पारेको छ । हालसम्म गुगलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
युट्युवको वेबसाइट नै नखुल्ने, खुलेको अवस्थामा भिडियो हेर्न नसकिने, जिमेल नखुल्ने तथा लग ईन नहुने समस्याहरु देखा परेको प्रयोगकर्ताहरुको गुनासो छ । यस्तो समस्या बढीजसो युरोपका प्रयोगकर्ताले महसुस गरिरहेका छन् ।
ट्वीटरमा प्रयोगकर्ताले गुगलका एपहरुमा देखिएको समस्यालाई लिएर असन्तुष्टी जनाइरहेका छन् । केही दिन अघि मात्र फेसबुक म्यासेञ्जरमा यस्तै किसिमको समस्या देखा परेको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रकाशित समय: २१:३७:५३