Deneme Bonusu Veren Siteler
मंगलबार, माघ १५, २०८१
Tuesday, January 28, 2025

काठमाडौं – चीनको दक्षिण पश्चिम गुइझाओ प्रान्तमा नोभेम्बर २९ सम्ममा तीब्र गतिको इन्टरनेट सेवा फाइ-जीका लागि १६ हजार ८५३ वटा आधारभूत स्टेसन निर्माण गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्थानीय अधिकारीहरुले गुइझाओ प्रान्तमा औद्योगिक, पर्यटन, शिक्षा र अन्य क्षेत्रमा तीब्र गतिको फाइभ-जी प्रविधि प्रयोग गर्ने लक्ष्यका साथ काम अघि बढेको जनाएका छन् ।

प्रान्तको औद्योगिक उत्पादनलाई सघाउन तथा स्मार्ट औद्योगिक पार्क र सरकारी सेवालाई प्रभावकारी तुल्याउन फाइभ-जी सेवालाई प्रयोगमा ल्याइने पनि अधिकारीहरुले बताएका छन् । विश्वमा फाइभ-जी भर्खरै परिचित हुँदै गर्दा चीनले हालै सिक्स-जी प्रविधि अन्तरिक्षमा परीक्षणका लागि भूउपग्रह प्रक्षेपण गरेको थियो । सिन्ह्वा

तपाईको प्रतिक्रिया