Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – कोरोना भाइरसका कारण जापानमा अहिलेसम्म २ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

तर सरकारले कोरोनाकालमा कोरोनाले भन्दा बढी आत्महत्याका कारण मानिसहरूको मृत्यु भएको पुष्टि गरेको छ । जापानको राष्ट्रिय पुलिस एजेन्सीद्वारा अक्टुबर महिनामा २१ सय ५३ जनाले आत्महत्या गरेको एक तथ्यांक सार्वजनिक भएको छ । जुन अक्टोबर महिनामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्याभन्दा बढी हो ।

विशेषज्ञले जापानमा आत्महत्याको कारणमा बढी समय काम, स्कुलका कारण हुने तनाव, सामाजबाट एक्लोपन, मानसिक स्वास्थ्यलगायत कारण बताएका छन् । बढी आत्महत्या गर्नेमा पुरुष भन्दा बढी महिलाहरू रहेको स्थानीय सञ्चारमाध्यमहरूको दाबी छ । अक्टोबर महिनाभित्र मात्र ८३ प्रतिशतले महिलाबाट आत्महत्या दरमा वृद्धि भएको छ । जबकि पुरुषको आत्महत्या दर २२ प्रतिशतले बढेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया