काठमाडौं – एचएमडी ग्लोबलले नोकिया ३.४ फोनको घोषणा गरेको छ । घोषणासँगै कम्पनीले यो फोन एक शक्तिशाली प्रोसेसरको साथ आउन लागेको दावी गरेको छ ।
नयाँ फोनमा नयाँ क्वालकाम स्नैपड्रैगन ४६० मोबाइल प्लेटफर्म रहनेछ भने यो एन्ड्रोइड वनको साथ आउनेछ ।
नोकिया ३.४ मा तीन वर्षको मासिक सेक्युरिटी अपडेट र दुई वर्षको ओएस अपग्रेड रहने कम्पनीले जनाएको छ । ६.३९ इन्च एचडी प्लस स्क्रिन, ट्रिपल क्यामेरा एआई इमेजिङ, ५ एमपी अल्ट्रा–वाइड क्यामेरा र ४ हजार एमएएच ब्याट्रीजस्ता विशेषता रहेका छन् ।
नोकिया ३.४ ग्रे रङमा ३ जीबीका साथ ६४ जीबी मेमोरी र स्टोरेज कन्फिगरेसनको १८ हजार ६ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, मंसिर ०८, २०७७
प्रकाशित समय: ११:४७:२२