Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – ६४९ स्थानीय तहमा मंसिर १५ गते एकैदिन ५ देखि १५ बेडसम्मका अस्पतालहरूको शिलान्यास हुने भएको छ ।
सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो ।
अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकिएको छ ।

अस्पतालहरुको डिजाइन स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई उपलब्ध गराउने र सबै पालिकामा अस्पतलाल भवनको शिलन्यास एकैसाथ मंसिर १५ गते गर्ने गरी निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।

अर्थ मन्त्रालयका प्रवक्ता तथा सह-सचिव रामेश्वर दंगालका अनुसार कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयू, एचडीयू, भेन्टिलेटर लगायत मेसिन उपकरण तत्काल खरिद गर्न स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउनेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया