Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – चीनले कोभिड-१९ विरुद्धको आपतकालीन खोपलाई प्रयोग गर्नका लागि तीन सहरमा अनुमति दिएको छ । जेझियाङ राज्यका तीन सहर निङबो, यिवु, शाओजिङमा कोभिड विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पहिले अग्रपंतिमा खटिएका व्यक्तिहरुलाई खोप दिइने भएको छ । यसपछि प्राथमिकताका आधारमा विस्तारै खोप आम व्यक्तिहरु सम्म पुर्‍याउने बताइएको छ । कोभिड-१९ भाइरसको उत्पति भएको मानिएको चीनमा हालसम्म कोरोना विरुद्धका ११ भ्याक्सिन तयार पारिएको दाबी गरिएको छ ।

यिनै मध्ये केहीलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको छ । केहीले परीक्षणको चरणमा रहेका छन् भने केही परीक्षण अनुमति पाउन प्रयासरत छन् । चीनको हालसम्म करिब ९१ हजार कोरोना संक्रमित फेला परेका छन् । यसमा ४ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया