बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं -काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४८२ जना थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १४ हजार ४६ पुगेको छ ।

तपाईको प्रतिक्रिया