Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – भारतीय कोरियोग्राफर सरोज खानलाई अस्पताल भर्ना गरिएको छ। श्वासप्रश्वासमा गाह्रो भएपछि उनलाई मुम्बईस्थित मंगलबार मुम्बईको लीलावती अस्पताल भर्ना भएकी छन् ।

७१ वर्षीय खानको कोरोना परीक्षण समेत गरिएको थियो। उनको कोभिड १९ रिपोर्ट  नेगेटिभ आएको छ। हाल उनको अस्पतालमा नै उपचार भइरहेको छ।

सयौं बलिउड फिल्ममा कोरियोग्राफी गरिसकेकी खानले पछिल्लोपटक कंलक फिल्ममा नृत्य निर्देशन गरेकी थिइन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया