शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौँ – बलिउडका चिरपरिचित निर्माता-निर्देशक करण जोहर १४ दिनको आइसोलेसनमा बसेका छन्।

घरका दुई कामदारलाई कोभिड-१९ पोजिटिभ देखिएपछि जोहर आइसोलेसनमा बसेका हुन्।

यद्यपि करणलाई भने कोरोना परीक्षणमा पोजेटिभ देखिएको छैन । रिपोर्ट नेगेटिभ आए पनि आफन्त र छिमिकीको स्वास्थ्य सुरक्षाका लागि आफू १४ दिन आइसोलेशनमा बस्ने करणले ट्विट गर्दै जाकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया