शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापानमा आउने पर्यटकहरुको संख्यामा भारी मात्रामा गिरावट आएको छ । अप्रिल महिनाभरमा यो संख्या गत बर्षको तुलनामा ९९ दशमलब ९ प्रतिशतले घटेको हो ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण र यसका कारण गरिएको यात्रा प्रतिवन्ध लगायतका कुराहरुले जापानमा पर्यटकहरुको संख्यामा गिरावट आएको बुधबार जारी गरिएको सरकारी तथ्यांकले देखाएको छ ।

गत महिना जापानमा २ हजार ९ सय जना पर्यटकहरु भित्रिएका छन् । जुन संख्या तथ्यांक राख्न लागिए यताकै सबैभन्दा न्यून हो । ***

तपाईको प्रतिक्रिया