शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि दरखास्त आव्हान गरेको छ।

लामो समयदेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ ।

मंगलवार बोर्डले एक सूचना जारी गर्दै रिक्त रहेको पदमा अध्यक्ष नियुक्तिका लागि सूचना जारी गरेको हो ।

योग्यता पुगेका नागरिकले आजदेखि १५ दिनभित्र मन्त्रालयमा दरखास्त दिन भनिएको छ।  मन्त्रलायकाअनुसार ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेका नागरिकले दरखास्त दिन सक्ने छन्।

यस्तो छ सूचना:

तपाईको प्रतिक्रिया