Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – ज्योतिष शास्त्र अनुसार शरीका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुन्छ । त्यसका कारण तपाईको जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने वा लाभ हानी हुने हुन्छ ।

कुन अंग फरफराउँदा के हुन्छ ?

मानवशरीर स्वयं पनि भविष्यका अनेक घटनाको पूर्व सूचना दिन्छ जस्तै:

* पुरासिर फर्फरायेमा – यात्रा को सम्भावना छ
* सिरको पछीलो भाग –  आशाहरु पूर्ण हुन्छन्
* दाहिनेभाग सिर (पुर्पुरो – तत्काल यात्रा को सम्भावना
* देब्रे भाग सिर – खुशी को समय आउनु
* बीच भौ – प्रेम मिल्दछ सवै बाट
* दाहिने आँखो – धेरै खुसी को खवर पाउनु
* देब्रे आँखो – महिलाबाट बाट दुख या वियोग हुन्छ

तपाईको प्रतिक्रिया