Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तिनै जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जानकारी छ  ।

तिनै जनामा कोरोना संक्रमण भएको रा.जनस्वास्थ्य प्रयोगशालाले पुष्टी गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ

यधपी स्वास्थ्य मन्त्रालयबाट अधिकारिक जानकारी आउन भने  बाकी छ ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)बाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको तिनजनाको पीसीआर टेस्टमा  रिपोर्ट पोजेटिभ देखिएको हो ।

बेलायतबाट आएका तिन जना एकै परिवारका सदस्य हुन् ।

कोरोना संक्रमण देखिएलगत्तै सोमबार नै प्रहरीले उनीहरुमा बस्दै आएको सनसिटी अपार्टमेन्टको ए बिल्डिङ सिल गरेको छ ।

 

तपाईको प्रतिक्रिया